वामाङ्गिनी/वामाङ्गी

ना. [सं.]

  1. बायाँ अङ्ग मानिएकी विवाहिता नारी; पत्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)