वामावर्त

वि. [सं.]

  1. बायाँतर्फबाट फन्को मारेको; देब्रेतिर हुँदै घुमेको।
  2. बायाँतर्फबाट दाहिनेतिर रेखा घुमेको शङ्ख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)