वायव्य
ना. [सं.]
- दश दिशामध्ये एक दिशा; उत्तर र पश्चिम दिशाका बिचको कोण; वायव्यकोण।
- वायुसम्बन्धी; वायवीय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)