वायुशूल

ना.

  1. हाडका जोर्नी, काखी, काप आदिमा वायुविकारबाट निस्कने गोला; वायुको खराबीबाट शरीरमा हुने कष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)