वारपार

ना. [वार+पार]

  1. नदी वा सडक आदिका दुवैतर्फका किनार; वारि र पारि।
  2. थालेका कामको सफल वा असफल परिणाम; कामकुराको टुङ्गो।
  3. वल्लो किनारादेखि पल्लो किनारातक।
  4. एकातिरबाट अर्कोतिरसम्म।
  5. एक छेउदेखि अर्को छेउसम्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)