वारासिङ्गोली

ना.

  1. साधारण उचाइका र कपुरका जस्ता वासनायुक्त पात हुने, झुप्पामा फूल फुल्ने, पश्चिम नेपालको पनि प्रायः हिमाली भेगमा पाइने एक रुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)