वाराही

ना. [सं.]

  1. पोथी बनेल; भुनी।
  2. वराहरूप लिने विष्णुको शक्ति।
  3. पृथ्वी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)