वारिसनामा

ना.

  1. कुनै कामकुराका लागि वा मुद्दामामिलाको पैरबी गर्नाका लागि वारिस पठाउँदा प्रमाणस्वरूप लेखेर दिइने कागतपत्र वा लिखत; वारेसनामा; अख्तियारनामा।
  2. उत्तराधिकारपत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)