वारि
ना.यो. [ख वरे]
- नदी, सडक आदिको आफू भएतर्फको किनारमा; नदी आदिको वल्लो तीरमा।
- आफू भएतिरको किनार; वल्लो नदीतट वा सडकको किनार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.यो. [ख वरे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)