वारी

प्रत्य. [फा. वार+ई]

  1. नाम शब्दका पछिल्तिर गाँसिएर आउने एक तद्धितप्रत्यय। (जस्तो- महिनावारी, मास्केवारी, फाँटवारी, रखवारी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)