वार्षिकी
ना.
- हरेक साल नियमित रूपले गरिने वा गर्नुपर्ने काम। (कुनै स्मारक कार्य, श्राद्ध आदि)।
- बर्सेनि हुने कुनै प्रकाशन।
- वर्षा ऋतुको; वर्षा ऋतुसँग सम्बन्धित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)