वार्षिक प्रतिवेदन

ना.

  1. सरकारी वा गैरसरकारी कार्यालय र संस्थाहरूले वर्ष दिनसम्म भएगरेको कामकुराको जाहेरी; हरेक सालको अन्तमा दिइने विवरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)