वालुका
ना. [सं.]
- प्रायः नदीका दुवै किनारमा पाइने, पानीले पखालिएको ढुङ्गा आदिको ससाना बालुवा; रेत।
- धुलो; चूर्ण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)