वाल्ल

क्रि.वि.

  1. काम-कुरो चाल नपाउँदा वा चिनजान नहुँदा जिल्लिएर; बिलखबन्दमा परी; जिल्ल।
  2. रल्लिने चालमा; अलमल्ल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)