वाल

प्रत्य.

  1. [फा. वालो कुनै खास शब्दहरूसँग पछाडि गाँसिएर 'रहेको, भएको, काम गर्ने, युक्त' आदि अर्थ बुझाउने प्रत्यय; वाला। (जस्तो- खेतीवाल, जिम्मावाल आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)