वास्कट

ना. [अङ्. वेष्ट+कोट]

  1. कोट, इस्टकोट आदि तयार गर्दा प्रयोगमा ल्याइने एक जातको बाक्लो सुती कपडा।
  2. इस्टकोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)