वास्तविक

वि. [सं.]

  1. वास्तवमा हुने; अस्तित्व वा तथ्यपूर्ण; जस्ताको तस्तो।
  2. काल्पनिक वा मिथ्याभन्दा भिन्न; सत्य; साँचो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)