वास्तुशान्ति

ना.

  1. नयाँ घरमा प्रवेश गर्दा गरिने शान्तिस्वस्ति आदि मङ्गलकार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)