वास बेसिन
ना. [अङ्]
- शौचालय र स्नानगृह आदिमा उभिएर धाराको पानीले हातमुख धुनका लागि भित्तामा जडान गर्न मिल्ने गरी बनाइएको चिनियाँ माटो आदिको भाँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)