वास

ना. [सं.]

  1. बसोबास गर्ने किसिमले बनाइएको ओत; घर; गृह।
  2. बसोबास गर्ने काम; रहने काम; निवास।
  3. लगाउने कपडा; वस्त्र; पोसाक।
  4. रहेको ठाउँ; अवस्थल।
  5. बास्ना; सुगन्ध।
  6. गन्ध।
  7. क्षणिक आवास; डेरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)