वाही

वि. [सं.]

  1. मालमत्ता बोक्ने; ओसार्ने; वाहक।
  2. बग्ने; बगाउने; बहाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)