विकल्पित

वि.

  1. निश्चय नभएको; अनिश्चित; सन्दिग्ध।
  2. नियमको अनुसरण नगर्ने; अनियमित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)