विकसित

वि. [सं.]

  1. फक्रेको; फुलेको; प्रफुल्ल।
  2. खुसी भएको; प्रसन्न।
  3. वृद्धि भएको; हल्केको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)