विकृति
ना. [सं.]
- स्वाभाविक वा प्राकृतिक रूपबाट भिन्न खालको रूप; नसुहाउँदो आकृति; कुरूप।
- विकार; बिगार; खराबी।
- परम्परागत मान्यता, धारणा वा विश्वासमा आएको परिवर्तन।
- व्याकरणमा मूल धातुबाट विकृत भई बनेको शब्दरूप; अपभ्रंश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)