विक्रमीय

वि.

  1. पराक्रमसम्बन्धी।
  2. विक्रमादित्यसँग सम्बन्धित।
  3. विक्रमसंवत्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)