विक्रय पत्र

ना.

  1. मालसामान बिक्री गर्दा त्यसको विवरण, दर, मोल आदि लेखिएको कागजात (क्यासमेमो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)