विक्री
ना. [सं.]
- मोल लिएर कुनै वस्तु उसकै भोगचलनका लागि दिने काम; बेच्ने काम; विक्रय; बिक्री।
- एक वस्तु दिएर त्यसको बदलामा अर्को वस्तु लिने काम; विनिमय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)