विक्षिप्त
वि. [सं.]
- दिमाग ठेगानमा नभएको; बहुलाएको; पागल।
- आत्तिएको; आकुल; व्यग्र।
- यताउति छिरलिएको; छित्रिएको; छरिएको।
- त्याग गरिएको; छोडिएको; त्यक्त।
- फ्याँकिएको; मिल्काइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)