विखण्डित
वि. [सं.]
- खण्डखण्ड पारिएको; टुक्राटुक्रा बनाइएको; खण्डित।
- अंशभाग लगाइएको; विभाजित।
- घाइते पारिएको; अङ्गभङ्ग गरिएको।
- खण्डन गरिएको (तर्क)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)