विघात
ना. [सं.]
- घाउखटिरा; आघात।
- हत्या; वध; मार।
- टुक्र्याउने काम; छिन्नभिन्न गराउने कार्य।
- रोक्ने प्रयास; बचावट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)