विचारक
वि.
- सोचविचार गर्ने; मनन गर्ने।
- दार्शनिक; मीमांसाशास्त्रमा निपुण; मीमांसक।
- न्यायाधीश।
- नायक।
- गुप्तचर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)