विचार स्वातन्त्र्य

ना.

  1. परिआएको समस्या वा विषयका बारेमा आफ्नो अनुकूल सोचविचार गर्ने र आफ्नो मनको आशय प्रकट गर्ने स्वतन्त्रता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)