विचित्रशाला

ना.

  1. ऐतिहासिक र पुरातात्त्विक वस्तुहरूको सङ्ग्रह रहेको भवन; सङ्ग्रहालय; म्युजियम; अजायबघर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)