विजयसिद्धि

ना.

  1. युद्ध आदि जितेको सम्झनामा खडा गरिएको स्मारक वा स्तम्भ; रणस्तम्भ; जयस्तम्भ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)