विजयादशमी

ना.

  1. आश्विन शुक्ल दशमी।
  2. त्यस दिन नवदुर्गाको प्रसाद आदि लगाई हिन्दुहरूले मनाउने उत्सव; दसैँ; दसैँको टीकाको दिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)