विजिगीषु
वि.
- विजिगीषाको चाहना गर्ने; जित्न इच्छुक।
- निर्वाचन, प्रतियोगिता आदिमा विशिष्ट किसिमले विजयी हुन चाहने (महत्त्वाकाङ्क्षी व्यक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)