विज्ञ
वि. [सं.]
- विशेष रूपले जान्ने; जानिफकार; पोख्त।
- विद्वान्; पण्डित।
- समझदार; विवेकी; बुद्धिमान्।
- विशेषज्ञता हासिल गरेको व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)