वितर्कण

ना.

  1. तर्क वा वितर्क गर्ने काम; बहस; वादविवाद।
  2. सन्देह; शङ्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)