वितृष्ण

वि. [सं.]

  1. तृष्णा वा तिर्सना नभएको; कामनामुक्त; निस्पृह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)