विदग्धा

ना.

  1. हावभावद्वारा आकर्षण गर्न बिछट्ट सिपालु स्त्री; भावभङ्गीले परपुरुषलाई आकर्षित पार्ने नायिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)