विद्या

ना. [सं.]

  1. शिक्षण संस्थाबाट वा स्वाध्ययनबाट हासिल गरिने ज्ञान; पढाइद्वारा आर्जन गरिने बुद्धि।
  2. कुनै विषयबारे वर्णन वा विवेचना गरिएको शास्त्र; विज्ञान।
  3. तन्त्रमन्त्र; तन्त्रशास्त्र।
  4. इन्द्रजालसम्बन्धी कर्म; जादु; टुना।
  5. दुर्गा; भवानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)