विद्यार्थी
ना. [सं.]
- नियमित रूपले विद्याको आर्जनमा लागिरहने व्यक्ति; शिक्षणसंस्थामा अध्ययनरत व्यक्ति; छात्र; शिष्य।
- कुनै विषयबारे खोजअध्ययन गर्ने व्यक्ति; विद्वान्।
- विद्या पढ्न चाहने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)