विद्यावान्

वि. [सं.]

  1. धेरै विद्या प्राप्त गरेको; विद्वान्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)