विद्युत्पात

ना.

  1. आकाशबाट चट्याङ खस्ने काम; वज्रपात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)