विद्युत् तरङ्ग

ना.

  1. दूरसञ्चारको प्रणाली सञ्चालन गरिने विद्युत्चुम्बकयुक्त तरङ्ग (माइक्रोवेभ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)