विद्युन्मापक

ना. [सं.]

  1. बिजुलीको शक्ति, वेग आदि नाप्ने यन्त्र; बिजुलीको खपत नाप्ने मिटर; विद्युत् दर्शक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)