विधवाश्रम

ना.

  1. आश्रयहीन विधवाहरूको भरणपोषण गर्ने ठाउँ; विधवाहरू बस्ने आश्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)