विधान परिषद्

ना.

  1. कुनै पनि देशको पुराना कानुनहरूको संशोधन गर्ने र नयाँ कानुनको तर्जुमा गर्ने निर्वाचित वा मनोनीत प्रतिनिधिहरूको सभा; विधान बनाउने परिषद्; तल्लो सदन; भारतको प्रान्तीय सरकारमा गठित प्रतिनिधिसभा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)