विधायक
वि. [सं.]
- कानुनको निर्माण गर्ने; विधान बनाउने (व्यवस्थापिकाको सदस्य)।
- व्यवस्था मिलाउने; प्रबन्धक।
- विधानपरिषद् वा विधायिका सभाको प्रतिनिधि सदस्य; व्यवस्थापिकाको निर्वाचित वा मनोनीत सदस्य; तल्लो सदनको जनप्रतिनिधि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)