विधायिका
वि. ना. [सं.]
- राज्यको शासनसञ्चालनका लागि प्रायः जनताबाट चुनिएको प्रतिनिधिसभा; सरकारका तीन अङ्ग (कार्यपालिका, न्यायपालिका र विधायिका) मध्ये एक अङ्ग; व्यवस्थापिका सभा; तल्लो सदन।
- विधायकको स्त्रीलिङ्गी रूप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)